प्रधानमन्त्री मोदीले वैजयन्ती मालासित भेट गरे

PM-Modi-Meets-Legendary-Actress-Vyjayanthimala-2024-03-4bc962076a3e4c008da1823c509df6a1.jpg

नयाँ दिल्ली: आफ्नो तमिलनाडू यात्रामा प्रधानमन्त्री मोदीले सुप्रसिद्ध फिल्म अभिनेत्री वैजयन्ती मालासित भेट गरे। यो सूचना उनले आफ्नो एक्स ह्याण्डलमा अबेर राति साझा गर्दै लेखे, चेन्नईमा सुप्रसिद्ध फिल्म अभिनेत्री वैजयन्ती मालासित भेट गरे। उनलाई हालमा पद्म विभूषणको निम्ति चयनित गरियो, जसलाई उनले स्वीकार गरेकी छन्। भारतीय सिनेमामा उनले दिएको अनुकरणीय योगदानको निम्ति हामी सबै वैजयन्ती मालाको प्रशंसक हौं।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *