एसएचजीहरुलाई सशक्त बनाउन मुख्यमन्त्रीको महत्वपूर्ण घोषणा

IMG-20240303-WA0244.jpg

जोरथाङ: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङ खेल मैदानमा आयोजित एसएचजी भरोसा सम्मेलन कार्यक्रममा राज्यका स्वयं सहायता समूह सम्मेलनमा विभिन्न नयाँ कार्यक्रमहरुको घोषणा गरेका छन्। मुख्यमन्त्री तामाङले एसएचजीहरुलाई आत्मनिर्भरताको दिशामा सक्रिय गर्न स्व-सहायता समूहलाई जिल्ला स्तरमा अध्यक्ष र सल्लाहकारको लागि प्रतिनिधित्व गर्ने विशेषाधिकार दिइने घोषणा गरे। प्रत्येक जिल्लामा स्वयं सहायता समूहहरूलाई उनीहरूको गतिशीलता र दक्षता अभिवृद्धि गर्न दुईवटा गाड़ी उपलब्ध गराइने. समन्वय र सहयोग केन्द्रको रूपमा काम गर्न प्रत्येक जिल्लामा भवनहरू स्थापना गरिने घोषणामा गरे। सेवा प्रभावकारिता सुनिश्चित गर्न राज्य ग्रामीण जीविका मिशन का कर्मचारीहरूलाई नियमित गरिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *