आरओ, एआरओ र नोडल अधिकारीहरूलाई दिइयो प्रशिक्षण

IMG-20240208-WA0149.jpg

गान्तोक: नाम्ची, गेजिङ र सोरेङ जिल्लाका आरओ, एआरओ र नोडल अधिकारीहरूलाई लिएर दोस्रो दिनको प्रशिक्षण कार्यक्रम आयोजना गरियो। जोरथाङको एआईआरडीको प्रेक्षागृहमा आयोजित कार्यक्रममा स्रोत वक्ताकोरूपमा चुङथाङका महकुमा अधिकारी किरण ठटाल र राज्यस्तरीय मास्टर ट्रेनर दिली शर्मा रहेका थिए। चारवटा सत्रमा अधिकारीहरूलाई चुनाउ प्रक्रियाबारे विभिन्न प्रकारको प्रशिक्षण प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement