कोविड़ नेपाल: थप ५७७ जना कोरोनाले ग्रसित, २६९ जना भए निको, २ जनाको मृत्यु

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप ५७७ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाको मृत्यु पनि भएकाे छ।

मन्त्रालयअनुसार हिजो ४,२८२ जनाको कोरोना परीक्षण गरेकोमा ५७७ जनामा संक्रमण पुष्टि भएको छ। (२,४७४ जनाको आरटी-पीसीआर परीक्षणमा ३९१ जना अनि १,८०८ जनाको एन्टीजेन परीक्षणमा १८६ जना गरी ५७७ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २६९ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ४,३५६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.३℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२८,१७१ पुगेको छ भने ११,९६४ जनाको मृत्यु भएको छ। यसरी नै ९,६९,४८८ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०५,६९,३७५ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement