कंग्रेस र सीपीएमका दिग्गज नेताहरूलाई पनि देखियो सिलगढीमा राहुल गान्धीको रोड शोमा

IMG-20240128-WA0229.jpg

सिलगढी। राहुल गान्धीको काफिला जस्तो सिलगढी आइपुग्यो त्यस्तै हिलकार्ट रोडमा रोड शो गरियो। काफिलामा कंग्रेसका वरिष्ठ नेता जयराम रमेश उपस्थित थिए। सो काफिलामा इन्डिया गठबन्धनको एक घटकको रूपमा सिलगढीमा सीपीआई (एम) नेता जीवेश सरकार र ठूलो संख्यामा समर्थकहरू सिलगढीको हिलकार्ट रोडमा राहुल गान्धीलाई समर्थन र स्वागत गर्न ऱ्यालीमा सहभागी भएको देखियो। र्‍यालीमा कंग्रेसका वरिष्ठ नेता जयराम रमेश र सीपीआई (एम) नेता जीवेश सरकार हात समातेको देखियो। सो क्रममा कंग्रेस र सीपीएम दुवै दलका झण्डा फहराइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement