मुख्यमन्त्री सरमाले गरे ‘कन्याका’ फार्मको निरीक्षण

Screenshot_20240127_181605_Chrome.jpg

बिश्वनाथ (असम): मुख्यमन्त्री डा. हिमन्त बिस्वा सरमा आज बिश्वनाथ जिल्लास्थित ‘कन्याका’ फार्मको निरीक्षण गर्न पुगे। यस अवधि उनले घर पालुवा हातीलाई केरा खुलाएर ‘कन्याका’ फार्मस्थित गौशालाको परिभ्रमण गरे। साथै मुख्यमन्त्रीले आठ वर्षअघि फार्ममा रोपिएको नीमको रूखको मुनि बसेर केही क्षण विश्राम गरे।

मुख्यमन्त्रीले कृषि फार्मको विशाल गौलाशाको अवलोकन गरे अनि ‘कन्याका’ -को सुन्दरताको आनन्द उठाए। यसपूर्व मुख्यमन्त्रीले प्रातः कालमा कन्याकाको नामघरमा पुगेर पूजा-अर्चना पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement