इम्फाल: मणिपुर पुलिसले बिष्णुपुर जिल्लाको तेरा उरक क्रासिङदेखि लगभग १.८ किलोग्राम १३९ साबुनदानीमा लुकाएर ल्याएको संदिग्ध हेरोइन पाउडरको साथमा चार तस्करलाई पक्राउ गरेको छ।
वाहनहरूको जॉंचमा जफत गरिएको हेरोइनको अन्तरराष्ट्रिय बजारमा लगभग २.६ करोड मूल्य रहेको बताइएको छ।
पक्रा पर्ने आरोपितहरू मध्ये दुईजनाको नाम साहिदुर र समीर खान बताइएको छ। उनीहरू विष्णुपुर जिल्लाको क्वाक्टा वार्ड नम्बर ४ निवासी हुन्। अन्य दुईको नाम इम्तियास खान (थौबल जिल्ला, हेयेल लबुक मयाई) र नासिर (बिष्णुपुर जिल्ला, क्वाक्टा वार्ड नम्बर ६) बताइएको छ।