पण्डित अनिन्दो च्याटर्जी संगीत सम्मान पुरस्कारद्वारा सम्मानित

IMG-20240123-WA0162.jpg

कोलकाता: पण्डित अनिन्दो च्याटर्जी संगीत सम्मान पुरस्कारले सम्मानित भएका छन्l उनलाई यो पुरस्कार ७२औं वार्षिक डोभर लेन संगीत सम्मेलनको कार्यक्रममा प्रदान गरिएको होl पश्चिम बंगालकी मन्त्री चन्द्रीमा भट्टाचार्य, मेयर पर्षदका देवाशिष कुमार, पार्षद सौरभ बसु अनि डोभर लेन संगीत सम्मेलनका संरक्षक सञ्जय बुधियाको उपस्थितिमा पण्डित अनिन्दो च्याटर्जीले सो पुरस्कार ग्रहण गरेका हुन्l

७२औं वार्षिक डोभर लेन संगीत सम्मेलनको उदघाटन समारोहमा मन्त्री चन्द्रीमा भट्टाचार्य, मेयर पर्षदका देवाशिष कुमार, पण्डित अनिन्दो च्याटर्जी, पार्षद सौरभ बसु र डोभर लेन संगीत सम्मेलनका संरक्षक सञ्जय बुधियाले दीप प्रज्ज्वलन गरेl

About Author

Advertisement