कोलकाता: जनवरी १८ मा कोलकाताको एउटा होटलमा प्रख्यात स्टेशनरी कम्पनी इजी नोट स्टेशनरी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शालिनी एस विश्वासले आजको व्यापारिक तनावलाई संगीतको माध्यमबाट व्यवस्थापन गर्ने कार्यक्रम आयोजना गरिन्l यस कार्यक्रममा कोलकाताका ठूला ठूला अस्पतालका बिरामीहरु सहभागी थिए। उद्योग र व्यापार अधिकारीहरूले भाग लिएका थिएl कार्यक्रममा रिदम मुभ्स वर्ल्डका कलाकारहरूले ड्रमिङ सत्र मार्फत तनाव कम गर्ने तरिकाहरू प्रदर्शन गरे।