कोचबिहार: भारत सरकारको पूर्वी क्षेत्रीय सांस्कृतिक केन्द्रका अधिकारी अभिजीत च्याटर्जीको बाहुलीबाट कोचबिहार जिल्लाको ताकागाँछ क्षेत्रमा निर्मित रिहर्सल रुमको उद्घाटन भयो।
यस अवसरमा ईजेडसीसीका एकजना प्रतिनिधि सुभानु ब्यानर्जी, छायानीडकी अध्यक्ष सरबानी साहा र सचिव स्वागत पाल साथै अन्यान्यको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रममा छायानीडको बाल कलाकारहरुले गीत र वाटक प्रस्तुत गरे।

छायानीडको बाल कलाकारहरुले गरेको नाटक हेरेर पूर्वी क्षेत्रीय सांस्कृतिक अधिकारी अभिजीत च्याटर्जीले प्रशंसा गरे।