सिलगढीका २२ वर्षीय युवक ४ दिनदेखि बेपत्ता

IMG-20240109-WA0202.jpg

सिलगढी: मध्य सिलगढीको शान्तिनगर क्षेत्रका २२ वर्षीय युवक बेपत्ता भएका छन्। परिवारका सदस्यहरु निकै चिन्तित छन्। भोला पाल नामका २२ वर्षीय युवक गत शनिबार (६ जनवरी, २०२४) देखि सिलगढी सहरको छेउमा रहेको मध्य शान्तिनगर इलाकाबाट बेपत्ता छन्। भोला पाल खानपानको काममा गएको र राति फर्किन्छु भन्दै घरबाट निस्केको उनको श्रीमतीले बताए। तर फर्किएनन्। अन्ततः हिजो उनी असिगर पुलिस थानामा गएर हराएको उजुरी दिएकी थिइन्।

About Author

Advertisement