मङपू पुलिसद्वारा रड चोरीको आरोपमा पक्राउ

मङपू: मङपू आउट पोस्ट प्रभारी  एसआई अमित रोयको नेतृत्वमा अचानक छापा अभियान चलाएर हिजो राति सुन्तले निवासी  १८ वर्षीय सन्दीप लिम्बुलाई पक्राउ गरेको छ। उसले ९८ वटा १० एमएमको रड काटेर चोरी रहेको समय  मङपू पुलिसले पक्राउ  गरेको छ। पुलिसले सन्दीपलाई दार्जीलिङ सीजीएम अदालतमा पठाएर छानबिन गरेपछि   आज पाँच  दिनको निम्ति पुलिस हिरासतमा ल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement