अर्पिता मुखर्जीलाई सोधपुछ

कलकता: पश्चिम बङ्गालमा शिक्षक नियुक्ति भ्रष्टाचार मामिलामा पक्रा परेकी अर्पिता मुखर्जीसित सोधपुछमा कतिपय तथ्य अघि आइऱहेछ। केन्द्रीय एजेन्सीहरूको दाबीअनुआर उनको माध्यमले विदेशमा रूपियाँको तस्करी हुनेगर्थ्यो भन्ने संचारमाध्यममा समाचार आएको छ। अर्पितासित सोधपुछ गरेपछि ईडी अधिकारी ती मानिसहरूबारे पत्तो लगाउनमा जुटेको छ, जो यस पूरा कारोबारमा सामेल रहेका छन्। यस बाहेक २१ करोड़ जतिको ठूलो धनराशि केवल अर्पिताको माध्यमले यहाँ पुग्नु सम्भव छैन। यसमा अझ् धेरै जना सामेल रहेको कुरा स्पष्ट छ, जसले पूरा रूपियाँ ल्याउन-लैजान र मिडलम्यानको काम बारे पनि पत्तो लगाइँदैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement