राज्य सभा सदस्य चयनका लागि १९ जनवरीमा मतदान

IMG-20230410-WA0169-11-300x172-1

गान्तोक: सिक्किममा आगामी १९ जनवरीका दिन राज्य सभा सदस्य चयनको निम्ति मतदान हुनेछ। वर्तमान राज्य सभा सदस्य हिस्से लाचुङपाको कार्यकाल २३ फरवरी, २०२४ मा समाप्त भइरहेको छ।

भारतको निर्वाचन आयोगले नामाङ्कन बुझाउने अन्तिम मिति ९ जनवरी तय गरेको छ। यसैगरी, १० जनवरीका दिन नामाङ्कन पत्र जॉंच हुनेछ भने १२ जनवरी नामाङ्कन फिर्ता लिने अन्तिम मिति निर्धारित छ। १९ जनवरीका दिन मतदान हुनेछ भने २३ जनवरीसम्म चुनाउ प्रक्रिया समाप्त गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement