पूर्व सांसद आर बी राईद्वारा पूर्वमुख्यमन्त्री पवन चामलिङकी आमालाई श्रद्धाञ्जली अर्पण

IMG-20240102-WA0204

दार्जीलिङ: पूर्व सांसद तथा क्रामाकपा वरिष्ठ नेता आर बी राई आज सिक्किमका पूर्वमुख्यमन्त्री पवन कुमार चामलिङकी आमा स्व. आशारानी राईलाई श्रद्धाञ्जली अर्पण गर्न तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्न दक्षिण सिक्किमस्थित याङगाङमा पुगे। साथमा क्रामाकपा अध्यक्ष जे बी राई, महासचिव नर्बु लामा, प्रवक्ता अरुण घतानी केन्द्रीय सदस्य सुधन प्रधान आदि  सहभागी थिए।

About Author

Advertisement