नक्कली शरणार्थी प्रकरणमा रायमाझीसहित आठजना थुनामा

n561439374170145040036937ceb2123eb32a15d143b231d43ff555a92d4e74af03a5ec315d09ff25633d55.jpg

काठमाडौं: उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीसहित आठ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश शुक्रवार सदर गरेको छ।
न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाण्डूको आदेशलाई सदर गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *