अलिपुरद्वार डिभिजनल रेलवेद्वारा वृक्षारोपण कार्य

IMG-20220721-WA0180.jpg

कालचिनी: आजादीको अमृत महोत्सव अन्तर्गत आरपीएफको अलिपुरद्वार जङ्कसन डिभिजनद्वारा आज वृक्षारोपण कार्यक्रम साथै रेल स्टेशनमा यात्रीहरुलाई जलसेवा लगायत स्वच्छता अभियान आदि सम्पन्न गरिएको थियो। यस अवसरमा आरपीएफ अधिकारी अरुण कुमार राय लगायत अलिपुरद्वार डीआरएम दिलीप कुमार सिंह एवम् अन्यान्य अधिकारीहरुको उपस्थिति रहेको थियो।
स्मरण गराइन्छ गत १ जुलाईको दिन नै अलिपुरद्वार डीआरएम परिसरबाट जम्मा १५ वटा बाइकहरूमा २ जना गरेर जम्मा ३० जना आरपीएफ जवानहरु दिल्लीको लागि प्रस्थान गराईएको थियो भने उनीहरू आगामी १४अगस्तको दिन दिल्ली पुग्ने बताईएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *