एक व्यक्तिद्वारा आत्महत्या

dead-body-Rep-Image-1

कालचिनी: हाँसीमारा आउटपोस्ट अन्तर्गत पर्ने बीच चियाबारीको शिवमन्दिर लाईन निवासी एकजना ४५ बर्षीय बालकिशोर रविदास नामक व्यक्तिले पासो लगाई झुण्डिएर आत्महत्या गरेको मामला प्रकासमा आएको छ। पुलिसले उक्त मृतकको शवलाई उद्धार गरेर आज नै पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाएको बताएका छन्।
प्राथमिक जाँचमा यो आत्महत्याको मामिला प्रतीत भएको र पोस्टमार्टम रिपोर्ट आएपछि मात्र जाँच पुरा हुने पुलिस सुत्रले जनाएका छन्।

About Author

Advertisement