अलिपुरद्वार जिल्लाका बासिन्दाहरू जगधात्री पूजाको आनन्द लिदै

IMG-20231121-WA0174.jpg

अलीपुरद्वार: अलीपुरद्वार जिल्लाको फालाकाटा ब्लक जगद्धात्री पूजामा जटेश्वरका बासिन्दा उत्साहका साथ सहभागी भइरहेका छन्। जटेश्वर चौपाथी बाबुपारा जगद्धात्री पुजा समितिको पहलमा जटेश्वरमा जगद्धात्री पूजाको आयोजना गरिएको छ। यो पूजा सम्बन्धित क्षेत्रका महिलाले आयोजना गरेको बताइएको छ। मण्डपको सजावट मात्र होइन, मूर्ति र बत्तीको पनि विशेष आकर्षण छ। पुजाका दिनमा साँस्कृतिक कार्यक्रम संगै विभिन्न सामाजिक कार्यहरु पनि हुने गर्दछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement