सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि शुरु

Screenshot_20231119_195832_Dailyhunt.jpg

सिजनको आठ प्रतियोगिताबाट भने प्रो. गल्फरले कुल ६४ लाख ३६ हजार एक सय ५० रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
नेपाल प्रोफेसन गल्फर एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले अहिले १७औं संस्करण चलिरहेको र यो आयोजनाले नेपालमा एमेच्योर र प्रो. गल्फरले राम्रो प्रतियोगिताहरू पाइरहेको बताए।
यस टुरबाट नयाँ युवा गल्फर पनि आइरहेको उनको दाबी छ। टुरको दोस्रो प्रतियोगिता भने आगामी डिसेम्बर २४ देखि रोयल नेपाल गल्फ क्लवमा सुरु हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *