अलिपुरद्वारको जंगलमा अज्ञात व्यक्तिको शव भेटियाे

IMG-20231113-WA0110.jpg

अलीपुरद्वार: फलकट ब्लकको डालगाउँ जंगल सिकियाझोरा नदी छेउछाउको कम्पार्टमेन्ट नम्बर एकबाट सोमबार अपरिचित व्यक्तिको मृतदेह फेला परेको छ। जटेश्वर थाना पुलिसले लाश बरामद गरी पोष्टमार्टमको लागि पठाएको छ। अर्कोतर्फ खबर पाएलगत्तै दलगाउँ रेन्जका वनकर्मी घटनास्थलमा पुगेका छन्। स्थानीय बासिन्दाको एक भागका अनुसार उक्त व्यक्ति यसअघि कहिल्यै पनि उक्त क्षेत्रमा नदेखेको थियो। पुलिसले मृतकको पहिचानको प्रयास गरिरहेको छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement