राज्यपालले दिए सिक्किमवासीहरूलाई दीपोत्सवको शुभकामना

1000378729.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले दीपोत्सवको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीहरू र आत्मीय बन्धुजनमा शुभकामना व्यक्त गरेका छन्।

राज्यपाल प्रसादले आज जारी आफ्नो सन्देशमा भनेका छन्, अधर्ममाथि धर्मको र अन्धकारमाथि प्रकाशको जीतको प्रतीक दीपोत्सवले सबैको जीवनमा सुख, समृद्धि, सौभाग्य र उत्तम स्वास्थ्य लिएर आवोस्।’

राज्यपालले सम्पूर्ण सिक्किमवासीहरूलाई दिवाली स्वच्छ अनि सुरक्षित तरिकाले मनाउन, भोकल फर् लोकल- को मंत्रलाई अप्नाएर स्थानीय उत्पादहरू किन्न र पर्यावरणको रक्षा गर्न अनुरोध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement