प्रतिबन्धित पटेकािसितै सिलगढीबाट एक युवक पक्राउ

IMG-20231106-WA0184.jpg

सिलगढी: माटिगडा थानाको सिभिल ड्रेस पुलिस फेरी प्रतिबन्धित पटेका बरामद भएको छ ।सूचनाका आधारमा सोमबार दिउँसो पुलिसले माटिगडाको तुम्बाजोत क्षेत्रमा छापा मारेर करिब २० हजार रुपियाँ बराबरको प्रतिबन्धित पटेका बरामद गरेको हो। यस घटनामा अभिषेक सिंह नामक २२ वर्षीय युवकलाई पक्राउ गरिएको छ।

सोमबार उनलाई सोधपुछका लागि थानामा ल्याइएको थियो। माटिगडा पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement