राष्ट्रिय एकता दिवस पालन

n552336972169875781540501162877fdd4b0ec2da8b62a2c3090d26b20b70f3c131d5e57ed2f33e899b485.jpg

गेजिङ: गेजिङ जिल्ला प्रशासनिक केन्द्रमा आज राष्ट्रिय एकता दिवस पालन गरियो। यस अवसरमा जिल्लापाल वाईडी योङ्गदाले जिल्ला प्रशासनिक केन्द्रका अधिकारीहरू र कर्मचारीहरूलाई राष्ट्रिय एकता दिवसको शपत दिलाए। राष्ट्रिय एकता दिवस दिवस सरदार वल्लभभाई पटेलको जन्म जयन्तीको अवसरमा मनाइन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement