मुख्यमन्त्रीकाे परमपावन घरवाङ जुरमाङ रिम्पोछेसॅंग भेट

n55220417416987402659588069eec0daaa34c331c29a79ca8321a8f70ecf88b321266da1380aca884e4fdc.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा मंगलवार बिहान जुरमाङ शेडुप छोकर्लिङ लिङदुम गुम्पाका परमपावन घरवाङ जुरमाङ रिम्पोछेसॅंग भेट गरे।

यस भेट अवधि मुख्यमन्त्री तामाङ र रिम्पोछेबिच जनता र राज्यलाई सकारात्मक रूपमा छुने विभिन्न आध्यात्मिक विषयहरूमाथि गहन चर्चा गरेको आईपीआर विभागले जानकारी दिएको छ।

मुख्यमन्त्रीले बाढ़ी प्रभावित मानिसहरूको राहतका लागि सीएमआरएफमा वित्तीय सहायता प्रदान गरेकोमा परमपावन रिम्पोछेप्रति कृतज्ञता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement