बिल्डिङबाट झरेर छात्राको मृत्यु

05c814bee1fbe3757ad503970e53b36b.webp

गुवाहाटी: गुवाहाटीमा बिल्डिङबाट झरेर एक १०औं कक्षाकी छात्राको मृत्यु भएको छ। पुलिसले आज भने, घटना शहरको आदाबाडीमा भयो। छात्रा गोकुल निवास नामक बिल्डिङको सातौं तलाबाट झरिन्। तर, छात्रा कसरी तल झरिन् भन्ने थाहा लागेको छैन।

स्थानीय पुलिस घटनास्थलमा पुगेर प्रारम्भिक जॉंच शुरू गरेको छ। मृतक छात्रा बोरझारस्थित केन्द्रिय विश्वविद्यालयकी छात्रा थिइन्।

About Author

Advertisement