इन्नर वहील डिस्ट्रिक्ट ३२४ दार्ञिलीङ्गको पचासौ ईन्सटलेशन

IMG-20220717-WA0099.jpg

दार्ञिलीङ्ग: गत १० जूलाई २०२२ को दिन स्थानिय एल्गीन होटल दा्र्जिलीइमा ईन्नर व्हील डिस्ट्रिक्ट ३२४ दार्जिलिङको पचासौ ईन्सटलेशन कार्यक्रम समपन्न गरियो। उक्त भव्य समारोहका प्रमुख आतिथी ईन्नर व्हील डिस्ट्रिक्ट ३२४ का डिस्ट्रिक्ट चेयरम्यान काकोली चौधरी तथा विशिष्ट अतिथि रोटरी क्लबका चेयरम्यान सूनिरमल चक्रवर्ती, उनको श्रिमती र हेडेन हलका सिस्टर छून्कू थिए। भव्यतासित आयोजित यस ईन्सटलेशन कार्यक्रममा वर्षका नौलो आई डब्लु सि डिस्ट्रिक्ट ३२४ का एग्जिक्यूटिव कमीटीको गठन गरियो जसमा विभिन्न पदहरूमा प्रेसिडेन्ट सन्जू चाचन, आई पि पि क्लारा कूटिनो भाईस प्रेसिडेन्ट निटू जैन, सेक्रेटरी ललीता तामङ्ग, ट्रेजरर मिनू भर्मा, आई एस अाे अनूपम झा र एडिटर फिरोजा बानूलाई विधीपूर्वक ईन्टलेशन गराईयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement