गान्तोक: सिक्किम स्टेट सिविल सर्विस अफिसर्स एसोसिएशन (एसएससीएसओए) ले मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा ३.५० लाख रूपियॉं प्रदान गरेको छ। संघका अध्यक्ष दुष्यन्त परियारको अगुवाईमा गएको कार्यकारी सदस्यहरूको टोलीले सोमवार मुख्यमन्त्री कार्यालयका सचिवलाई चेक हस्तान्तरण गरेको बताइएको छ।