हिटम्यानल रोहित शर्माले तोडे सचिन तेन्दुलकरको रेकर्ड

FMM5yiJaIAAsLYX.jpeg

नयाँ दिल्ली: भारतीय कप्तान रोहित शर्माले विश्वकप २०२३ मा अफगानिस्तानविरुद्ध शतक बानायेरा इतिहास रचेका छन्। हिटम्यान अब विश्वकपमा ७ शतकसहित सर्वाधिक शतक बनाउने ब्याट्सम्यान बनेका छन्। यससँगै क्रिकेटका भगवान सचिन तेन्दुलकरको ६ शतकको कीर्तिमान पनि उनले तोडेका छन्।

३६ वर्षीय रोहित शर्माले दिल्लीको अरुण जेटली स्टेडियममा विभिन्न कीर्तिमान बनाएका छन्। ६३ बलमा शतक पूरा गर्दै उनी विश्वकपमा भारतका लागि सबैभन्दा छिटो शतक बनाउने खेलाडी पनि बने। रोहित शर्माले ८४ बलमा १६ चौका र ५ छक्का लागौन्दै १३१ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement