राष्ट्रपति मुर्मू जम्मू-कश्मीरको दुई दिवसीय भ्रमणमा

IMG-20231009-WA0354.jpg

श्रीनगर: जम्मू-कश्मीरको आफ्नो पहिलो दुई दिवसीय भ्रमण अन्तर्गत राष्ट्रपति द्रौपदी मुर्मू बुधवार बिहान श्रीनगर आइपुगेकी छन्। जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाले श्रीनगर हवाईअड्डामा राष्ट्रपतिलाई स्वागत गरे। राष्ट्रपति मुर्मू कश्मीर विश्वविद्यालयको दीक्षान्त समारोहमा सामेल हुनका लागि प्रस्थान भइसकेकी छन्। राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै सारा राज्यभरि नै विशेष श्रीनगर र यस वरपरका क्षेत्रहरूमा सुरक्षाको कठोर बन्दोबस्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement