सिलगढी: उत्तर बंगाल राज्य यातायात निगमका नवनियुक्त अध्यक्ष गौतम देवले तेन्जिङ नोर्गे बस टर्मिनलको समग्र विकासको लागि पहल गरेका छन्। त्यसका लागि तेन्जिङ नोर्गेले निगमका प्रबन्धक र सरोकारवाला अधिकारीसहित बस टर्मिनल क्षेत्रको भ्रमण गरेका थिए।

त्यहाँ उपस्थित व्यावसायीहरुसंग अन्तरक्रिया समेत गरेका थिए।