सेप्टेम्बर १८ गते दीनबन्धु मञ्चमा नाटक तथा सांगीतिक कार्यक्रम हुने

IMG-20230915-WA0132.jpg

सिलगढी: आनन्दधारा नामक संस्थाले संगीत र विभिन्न सामाजिक कार्य गर्दै आएको छ। नगरवासीमा संगीत फैलाउने उद्देश्यले संस्थाले भदौ १८ गते दीनबन्धु मञ्चमा नाटक र संगीतको आयोजना गर्ने भएको छ। आजको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो। संस्थाका तर्फबाट अनिन्दिता चटर्जीले कार्यक्रममा ‘संस्कृतिको किरण’ लाई समर्पित पापिया रोय अभिनीत नाटक ‘वीरांगनार बायन’ मञ्चन गरिने बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement