बलात्कारीलाई इन्काउन्टरमा मार्नु उचित हुन्छ: शुभेन्दु

shubhendu-e1689086997875

कोलकाता: मटिगढा घटनालाई उल्लेख गर्दै विपक्षी दलका नेता शुभेन्दु अधिकारीले ममता सरकार राज्यमा महिलालाई सुरक्षा दिन असफल भएको आरोप लगाए। विद्यालयका छात्रा पनि अछुतो छैनन्। पुलिसको भूमिकामाथि प्रश्न गर्दै शुभेन्दु अधिकारीले आवश्यक परे बलात्कारीलाई इनकाउन्टर गरेर मार्नु उपयुक्त हुने बताए। उनले यो पनि भने कि यूपी सीएम योगी आदित्यनाथलाई पछ्याउनु उचित हुनेछ। भाजपाले विद्यार्थीको बलात्कार र हत्या भएको आरोप लगाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement