राज्यसभामा पीटी उषा र इलयाराजा मनोनीत

PT-Usha

नयाँ दिल्ली: प्रख्यात एथलीट पीटी उषा र संगीतकार, गीतकार एवं गायक इलयाराजालाई राज्यसभाको लागि मनोनीत गरिएको छ। प्रधानमन्त्री मोदीले ट्विट गर्दै दुवैलाई बधाई दिएका छन्। वीरेन्द्र हेगडे र वी विजयेन्द्र प्रसाद गरुलाई पनि राज्यसभा सदस्यका लागि मनोनयन गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement