सिलगढी: गोदाममा भीषण आगलागी

0735d98e-35e7-4cf1-ae3b-b0eb8a7ce648

सिलगढी : सिलगढीको वार्ड नम्बर ४२ मा रहेको टिनको गोदाममा गएराति आगलागी भएको छ। आगलागीको खबर पाएलगत्तै दमकलको टोली घटनास्थलमा पुगेर स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउन थालेको थियो। आगलागीबाट लाखौं रुपियाँको क्षति भएको बताइएको छ।

यद्यपी यस दुर्घटनामा कुनै हताहतीको खबर आएको छैन। प्रारम्भिक अनुसन्धानपछि गोदाममा सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement