कठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा कोरोना भाइरसले कोहीपनि ग्रासित भएन। यसरी नै यस अवाधि कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो २८३ जनाको कोरोना परीक्षण गरेकोमा १ जनामा संक्रमण पुष्टि भएकाे छ।
हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४४९ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।
About Author
Post Views: 92