अलिपुरद्वारमा चिया बगान मजदुरहरूको गेट बैठक

IMG-20230729-WA0327.jpg

अलिपुरद्वार: चिया बगान मजदुरहरूको विभिन्न समस्याहरूलाई लिएर गेट मिटिङको आयोजना गरे। शनिबार बिहान फालाकाटा ब्लकको तसती चिया बगान कारखानाको गेट अगाडि बैठक बसेको थियो।

आजको गेटबैठक विभिन्न मागलाई लिएर बसेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement