६.० तीव्रताको भूकम्पले थर्कियो इण्डोनेशिया

Earthquake-copy-2

जकार्ता: इण्डोनेशियाको पूर्वी नुसा तेङ्गरा द्वीपमा आज बिहान शक्तिशाली भूकम्पको गतिलो झट्का महसुस गरियो। रिक्टर स्केलमा भूकम्पको तीव्रता ६.० मापिएको छ। भूकम्पले पुऱ्याएको क्षय-क्षतिको बारेमा अहिले जानकारी प्राप्त भएको छैन। भू-भौतिकी एजेन्सी अनुसार, हाल सुनामीको कुनै सम्भावना छैन। भूकम्पको केन्द्र तिमोर लेस्ते छेउ पूर्वी इण्डोनेशिया क्षेत्रको समुद्रमा ७५ किलोमिटरमुनि थियो। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *