
मुथुम ईलेभेन सिलगढी र डेमोण्ड बोइस स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा
खरसाङ: खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढी र डेमोण्ड ईलेभेन बोइस सिलगढी पुग्न सफल















