Day: सेप्टेम्बर 26, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
सिक्किम

देन्ताम स्कूलको शतवार्षिकी समारोह सम्पन्न

गेजिङ: गेजिङ जिल्लाअन्तर्गत देन्ताम सरकारी उच्चत्तर माध्यमिक विद्यालयले ज्ञान यात्राको गौरवशाली इतिहासलाई सम्मान गर्दै स्थापनाको एकसय वर्ष अर्थात शताब्दी वर्ष भव्यरूपमा पालन गऱ्यो।उक्त कार्यक्रमको उदघाटन क्षेत्र

सिक्किम

भूतपूर्व सैनिक संघ टोलीको राज्यपालसित भेट

गान्तोक: सिक्किम बीर गोर्खा एक्स सर्भिसम्यान वेलफेयर एसोसिएशनका अध्यक्ष पीबी छेत्रीलगायत टोलीले आज राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा शिष्टचार भेट गरे। भेटको क्रममा पाङथाङस्थित एसएपी क्याम्पमा संघद्वारा

कोलकाता समाचार

‘अपरेशन रेल पुलिस’ सफल: भारत–बङ्गलादेश सीमामा दुई महिला पक्राउ

कोलकाता: भारत–बङ्गलादेश सीमामा अवैध प्रवेश रोक्न रेल पुलिसद्वारा सञ्चालन गरिएको ‘अपरेशन रेल पुलिस’ अन्तर्गत ठूलो सफलता हासिल भएको छ।पूर्वी रेलवेको सियालदह डिभिजनमा सञ्चालित विशेष चेकजाँच क्रममा,

पर्यटन

जीटीए क्षेत्रमा साहसिक पर्यटन उद्योगलाई थप प्रवर्द्धन गर्न टिस्टा नदीमा र्‍याफ्टिङ पुनः शुरु

कालेबुङ: जीटीए अन्तर्गत पर्यटन उद्योगलाई थप प्रवर्द्धन गर्न र स्थानीय बासिन्दाहरूको लागि आम्दानीको प्राथमिक स्रोतलाई सुदृढ पार्न, टिस्टा नदीमा र्‍याफ्टिङ गतिविधिहरू आजदेखि आधिकारिक रूपमा उद्घाटन गरियो।

कोलकाता समाचार

डायमन्ड हार्बरमा त्रासदी: मदिरा सम्झी कीटनाशक पिएपछि दुई वृद्धको मृत्यु

डायमन्ड हार्बर: दक्षिण २४ परगना जिल्लाको डायमन्ड हार्बर क्षेत्रमा दुई वृद्धले गल्तीले कीटनाशक सेवन गर्दा ज्यान गुमाएका छन्।पुलिसका अनुसार, मृतकहरू ६० वर्षीय ठाकुरदास कामार र साधन

सिक्किम

रैथाने भाषाहरूका लागि शिक्षण मोड्युलसम्बन्धी कार्यशाला

गान्तोक: सिक्किमका विभिन्न रैथाने भाषाहरू राई, गुरुङ, शेर्पा, तामाङ, मगर, मुखिया, नेवार, भुजेल तथा नेपालीको प्राथमिक तहका लागि शिक्षण मोड्युल तयारीसम्बन्धी तीन दिने कार्यशाला २२ देखि

उत्तर-पूर्व

जोगबनी बजार तनावग्रस्त

जोगबनी: भारतको जोगबनीमा समुदायहरू बीचको विवाद बढेपछि स्थानीय बजारहरू बन्द गरिएका छन्। इस्लामिक धार्मिक नेता पैगम्बर मुहम्मदको बारेमा टिप्पणी गरेपछि दुई पक्षबीच गम्भीर विवाद भएको कारण

राष्ट्रिय

भारत-अमेरिका व्यापार सम्झौता केही हप्तामा पूरा हुने, गृहमन्त्रीको दाबी

मुम्बई: हाल, भारत र अमेरिकाबीच करलाई लिएर तनावपूर्ण अवस्था छ। सायद यसैकारणले गर्दा पनि भारत-अमेरिका व्यापार सम्झौताहरू पनि विचाराधीन छन्। तर यस्तो अवस्था कसरी अन्त्य हुनेछ?

जीटीए

खरसाङको गौरी शंकर चियाबारीको डाँडा गाउँमा आगलागीमा एक घर जलेर नष्ट

खरसाङ: खरसाङको गौरी शंकर चियाबारी अन्तर्गत डाँडा गाउँमा आगलागीमा एक घर जलेर नष्ट भएको जानकारी प्राप्त भएको छ।‌ उक्त घर स्थानीय गणेश छेत्रीको रहेको र आगलागी

अन्तर्राष्ट्रिय

१०० एसियाली वैज्ञानिकहरूको सूचीमा पाँच नेपाली नागरिक छनोट

बिर्तामोड: १०० एसियाली वैज्ञानिकहरूको सूचीमा पाँच नेपाली छनोट भएका छन्।एसियन साइन्टिस्ट म्यागजिनले हालै प्रकाशित गरेको सूचीमा काठमाडौं विश्वविद्यालयका फ्रान्स्थान प्रधान, फ्रेन्ड्स अफ नेचरका राजु आचार्य, स्वतन्त्र

नेपाल

नेपालमा जेनजी आन्दोलनपछि ८ हजार ५४ कैदीबन्दी फर्किए, ६ हजार ४९४ अझै फरार

काठमाडौं: नेपालमा जेनजी आन्दोलनका क्रममा कारागार र सुधारगृह तोडफोडपछि भागेका कैदीबन्दीमध्ये उल्लेखनीय संख्याले पुनः कारागार फर्किएका छन्।कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ८ हजार ५४ कैदीबन्दी फिर्ता

कोलकाता समाचार

एवरैडीले ‘अल्टीमा बाहोन’सँग दुर्गा पूजालाई बनायो आकर्षक

कोलकाता: कोलकातामा दुर्गा पूजाको अवसरमा शहरभर उत्साह र उमंग देख्न पाइन्छ। जहाँतै प्रकाशको चमक, भीडभाड र पाण्डालको भव्यता देख्न सकिन्छ, त्यही बीच स–साना पाण्डालहरू पनि हुन्छन्