
माम्ले जीपीयू टोलीको लुङचोक कमेरे ग्राम प्रशासन केन्द्रको अध्ययन भ्रमण
नाम्ची: दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत ४१- ग्राम प्रशासन केन्द्र, माम्लेका जम्मा १८ जनाको टोलीले सुम्बुक ब्लकअन्तर्गत लुङचोक कमेरे ग्राम प्रशासन केन्द्रको अध्ययन भ्रमण गरेको छ। लुङचोक
 
								



 
								










 
								 
								 
								 
															 
								 
								





