
ब्राइट स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा पुग्न सफल
पानीघट्टा: निरपानी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित नक्आउट फूटबल टुर्नामेण्टमा ब्राइट स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। निरपानी हाई स्कूल खेल मैदानमा बुधवार भएको म्याचमा ब्राइट स्पोर्टिंग