
‘द भ्वाइस किड्स’ – को फाइनलिस्ट आइन राई परिवारको मुख्यमन्त्रीसँग भेट
गान्तोक: द भ्वाइस किड्स नेपाल सिजन-४ का फाइनलिस्ट आइन राईका बाबुले आज मुख्यमन्त्री प्रेमसिंह तामाङलाई उनको सरकारी निवास मिन्तोगाङमा भेट गरे। भेटको क्रममा मुख्यमन्त्रीले उनलाई शुभकामना