
मिजोरम: एनआईंएले बिष्फोटक पदार्थ ओसार पसार सम्बन्धी मुद्दा दायर
ऐज़ौल: राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मिजोरममा विद्रोही समूहहरूलाई अवैध हतियार, गोलाबारुद र विस्फोटक पदार्थको ओसारपसार र आपूर्तिसँग सम्बन्धित मुद्दाको सम्बन्धमा थप तीन अभियुक्तहरू विरुद्ध दोस्रो