
मुख्यमन्त्री तामाङले दिए पद्म्श्री उप्रेतीलाई श्रद्धाञ्जली
गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पद्भश्री तुलाराम उप्रेतीलाई अन्तिम श्रध्ञ्जली अर्पण गरे। उनले मृतक उप्रेतीको निजी निवास आसमलिङजेमा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन्। दिवंगत