Day: फेब्रुअरी 4, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
जीटीए

खरसाङमा पञ्चायत अनि रुरल डेपलोपमेण्ट विभागको सभा

खरसाङ: खरसाङ खण्ड विकास कार्यालयमा विशेष पञ्चायत अनि रुरल डेपलोपमेण्ट विभागको एउटा महत्त्वपूर्ण अनि जरुरी सभा खरसाङ खण्ड विकास अधिकारीकाे चेम्बरमा सम्पन्न भएको छ। सभामा सभासद

जीटीए

तृणमूल कांग्रेस ट्रेड यूनियनको नेता सन्तोष तामाङ भागोप्रमोको ट्रेड युनियनमा‌ सामेल

खरसाङ: तृणमूल कांग्रेसको ट्रेड युनियन आईएनटीटीयुसी (चाय बगान श्रमिक संगठन) को राज्य स्तरीय सचिव सन्तोष तामाङ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन

जीटीए

हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सांगठनिक सभा सम्पन्न

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभा पार्टी कार्यालयमा सभापति सागर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ।

जीटीए

खरसाङमा भूतपूर्व सैनिकहरुद्वारा गोर्खा राइफल्सको ७७औं स्थापना दिवस पालन

खरसाङ: खरसाङमा भूतपूर्व सैनिकहरुद्वारा ६/८ गोर्खा राइफल्सको ७७औं स्थापना दिवस समारोह सम्पन्न गरेका छन्‌। दार्जिलिङ, कालेबुङ, खरसाङ, तराई र सिक्किम क्षेत्रका ६/८ गोर्खा राइफल्सको भूतपूर्व सैनिकहरुद्वारा

जीटीए

बालासन खोलाको बगरमा डा. इन्द्रबहादुर राईको ९८औं जन्म जयन्ती पालन

खरसाङ: मानव उत्थान सेवा समिति खरसाङ तहसिल बालासन शाखाद्वारा नेपाली साहित्यका धरोहर डा. इन्द्रबहादुर राईको ९८औं जन्म जयन्ती भव्यताका साथ बालासन खोलाको बगरमा पालन गरेको छ।

प्राविधि/विज्ञान

भारत विश्वको दोस्रो सबैभन्दा बृहत मोबाइल निर्माता बनेको छ: अश्विनी वैष्णव

नयाँ दिल्ली: प्रधानमन्त्रीको “मेक इन इण्डिया” दृष्टिकोणले भारतलाई वैश्विक विनिर्माण केन्द्र बन्न मद्दत गरिरहेको छ। यहाँ शुरु भएको एक दसकभितिर मेक इन इण्डिया कार्यक्रमले हाम्रो आत्मनिर्भरता

जीटीए

दिल्लीमा जब गोर्खाहरुको निम्ति शुभ संकेत हुन्छ भने विधायक बीपी बजगाईं जस्तो मिरजाफरहरुको जन्म हुन्छ: गोरामुमो

खरसाङ: खरसाङ विधानसभा क्षेत्रका प्रतिनिधिवर्ग लिएर आज खरसाङको गोर्खा जन पुस्तकालयमा एउटा आकस्मिक सभा सम्पन्न भयो। गोरामुमो खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा बसेको सभामा

सिक्किम

रिनाकमा पालन एसकेएम-को १३औं स्थापना दिवस भव्यरूपमा पालनमुख्यमन्त्री तामाङले गरे विभिन्न योजनाहरूको घोषणा

गान्तोक: पाकिम जिल्लाको रिनाक निर्वाचन क्षेत्रमा एसकेएम पार्टीको १३औं स्थापना दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूमा पार्टीका अध्यक्ष एवम मुख्यमन्त्री प्रेम सिंह तामाङ रहेका

विशेष

वेभ्स २०२५ प्रत्यक्ष प्रसारणमा गलत सूचनाबाट सामनाका लागि एआई-सञ्चालित समाधान पेश गर्ने

नयाँ दिल्ली: सूचना तथा प्रसारण मन्त्रालयले इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएशन (आईसीईए) को सहकार्यमा ट्रुथटेल ह्याकाथन च्यालेञ्जको घोषणा गरेको छ। ह्याकाथन वर्ल्ड अडियो भिजुअल एण्ड इन्टरटेनमेन्ट

पश्चिम बंगाल

जलपाईगढीमा केन्द्रीय बजेटको विरोधमा प्रदर्शन

जलपाईगढी: केन्द्र सरकारको बजेट र एलआईसीमा १००% एफडीआईको विरोधमा जलपाईगढीस्थित एलआईसी डिभिजन कार्यालयमा विरोध सभा आयोजना गरियो। यो बजेटबाट आम जनताले कुनै पनि लाभ नपाएको आयोजकले

पश्चिम बंगाल

उत्तर बङ्गाल मेडिकल कलेजका सुपरिटेन्डेन्टलाई घेराउ गरेर विरोध प्रदर्शन

सिलगढी: प्रसूति विभागमा अनियमितताको आरोप र विरोधलाई लिएर उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा हंगामा मच्चिएको छ। अस्पताल अधिकारीहरूले तयार पारेको रोस्टर अस्थायी कर्मचारीहरूको एक समूहले

पश्चिम बंगाल

पसलको ऐना फुटाएर लाखौं रुपियाँको सामान चोरी

सिलगढी: पसलको ऐना फुटाएर लाखौं रुपियाँको सामान चोरेर भागे। यो घटना बागडोग्रा स्टेशनको मोडमा रहेको भाँडा पसलमा भएको हो। पसलमा रहेका पित्तल-काँस्यदेखि स्टील र प्लास्टिकका भाँडाकुँडासम्म