Day: जनवरी 18, 2025

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

सात बङ्गलादेशी अनुप्रवेशकारी पक्राउ

जलपाईगढी: जलपाईगढीको कोतवाली पुलिस चौकीको पुलिसले सात बङ्गलादेशी अनुप्रवेशकारीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा एक महिला र एक किशोरी पनि छन्। जब यी व्यक्तिहरूले हल्दीबारी सीमा

पश्चिम बंगाल

मुख्यमन्त्री ममता ब्यानर्जीले जनवरीमा उत्तर बङ्गालको भ्रमण गर्ने

अलिपुरद्वार: मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बङ्गालको भ्रमणमा आउँदैछिन्। उनी जनवरी २० मा जिल्लाको भ्रमण गर्ने कार्यक्रम छ। यस भ्रमणको क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले मुर्शिदाबाद, मालदा र

पश्चिम बंगाल

सडक दुर्घटनामा एक युवकको मृत्यु

सिलगढी: सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्ग ३१ मा रहेको राजगञ्जको बन्धुनगर क्षेत्रमा आज बिहान भएको एक दु:खद दुर्घटनामा एक युवकको मृत्यु भएको छ। मृतक युवकको पहिचान दिलावर हुसेनको

साहित्य/कला

गजल  

जिन्दगी साज हो बजाउन जाने मीठो धुन निस्किन्छ मीठो धुनको सरगमहरूमा नै ईश्वरीय गुण निस्किन्छ हो, दुःखमा विरहको धुन निस्किन्छ त्यही साजबाट दुःखलाई जिती बजाएमा शारदीय 

पश्चिम बंगाल

‘रन फर जलपाईगढी’ को तयारी तीव्र गतिमा

जलपाईगढी: न्यूज एशिया): जनवरी २५ मा आयोजना हुने रन फर जलपाईगढीलाई सफल बनाउन जिल्ला प्रहरी अधीक्षक उमेश खण्डबहाले शनिबार बिहान साइकलमा शहरको भ्रमण गर्दैछन्। १० किलोमिटर,

पश्चिम बंगाल

पुलिसमाथि गोली चलाएर फरार भएका एक कैदी बङ्गलादेश भाग्न खोज्दा पुलिसको गोली लागेर मृत्यु

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको गोलपोखरमा पुलिसमाथि गोली चलाएर बेपत्ता फरार भएका एक विचाराधीन कैदी बङ्गलादेश भाग्ने प्रयास गर्दा पुलिसको गोली लागेर मृत्यु भएको छ। बङ्गलादेश

सिक्किम

पूर्व विधायक रोर्जाङ लेप्चाले दिए एसडीएफ-बाट राजीनामा

गान्तोक: पूर्व विधायक एवं गत विधानसभा चुनाउमा तुमिन लिङ्गी समष्टिबाट उम्मेद्वार नोर्जाङ लेप्चाले सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीबाट राजीनामा दिएका छन्। हिजो उनले पार्टी अध्यक्ष तथा पूर्व

खेलकुद

टी२० क्रिकेटमा कायरन पोलार्डको विशेष उपलब्धि

नयाँ दिल्ली: इण्टरनेशनल लीग टी२०-मा मुम्बई अमीरातबाट खेल्दै वेष्ट इण्डिजका अलराउण्डर कायरन पोलार्डले आफ्नो करियरमा नयाँ उपलब्धि हासिल गरे। डेजर्ट वाइपर्सविरुद्ध म्याचमा पोलार्डले २३ बलमा २

खेलकुद

ईंग्लिश प्रीमियर लीगः म्यानचेष्टर युनाइटेडको एकतर्फी जीत

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा लगातार खराब प्रदर्शनपछि म्यानचेष्टर युनाइटेडले जसोतसो जीतको दर्शन पायो। शुक्रवार राति खेलिएको म्याचमा म्यानचेष्टर युनाइटेडले साउथम्प्टनलाई ३-१-ले पराजित गऱ्यो। आफ्नो

खेलकुद

विराट कोहलीले घरेलु क्रिकेट खेल्ने, दिल्लीको रणजी टीममा सामेल

नयाँ दिल्ली: स्टार ब्याटर विराट कोहलीलाई सौराष्ट्रविरुद्ध राजकोटमा खेलिने रणजी ट्रफी म्याचको निम्ति दिल्लीको २२ सदस्यीय प्रारम्भिक टीममा राखिएको छ। यसबीच चोटको खबरले कोहली म्याचमा अनिश्चित