
भारतीय कम्युनिष्ट पार्टीको शताब्दीको अवसरमा निकालियो जुलुस
सिलगढी: आज अर्थात २६ दिसम्बरमा भारतीय कम्युनिष्ट पार्टीले आफ्नो शताब्दी वर्षमा प्रवेश गरेको छ। यस सम्बन्धमा भारतीय कम्युनिस्ट पार्टी दार्जीलिङ जिल्ला परिषदद्वारा बिहीबार सिलगढीको बाघजातिन पार्कबाट