
सिक्किममा बस दुर्घटनामा जलपाईगढीका एक मजदुरको मृत्यु, परिवारलाई प्रसाशनले सहयोग गर्ने
जलपाईगढी: सिक्किममा हिजो बस दुर्घटनामा जलपाईगढीका ५२ वर्षीय मजदुर सुजित दासको मृत्यु भएको छ। जलपाईगढी जिल्ला प्रशासनले आइतबार सदर ब्लकको खारिया ग्राम पञ्चायत अन्तर्गत मध्यपाडा क्षेत्रमा