
तीनधारेमा प्रौढ दिवस साथै प्राध्यापक डा. अमीर दर्जीलाई सम्मान कार्यक्रम सम्पन्न
खरसाङ: तीनधारे वरिष्ठ नागरिक कल्याण संगठनको आयोजनामा तीनधारेमा प्रौढ दिवस साथै सम्मान कार्यक्रम आयोजना गरिएको छ। उक्त सम्मान कार्यक्रममा तीनधारेका सुपुत्र प्राध्यापक डा. अमीर दर्जीलाई सम्मान